Uncategorized

महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा, राष्ट्रपतिद्वारा स्वीकृत

१ साउन २०८१ by अनलाइनसमय

काठमाडौं, १ साउन । महान्यायाधिवक्ता दीनमणि पोखरेलले राजीनामा दिएका छन् । प्रधानमन्त्रीमार्फत् दिइएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार स्वीकृत गरेका छन् । महान्यायाधिवक्ता पोखरेल प्रधानमन्त्रीको कानुनी सल्लाहकार हुन् ।...

खोज्नुहोस