२० माघ २०७५ by अनलाइनसमय
वर्साले प्रभावित गरी १० ओभरमा छोट्याइएको टी-ट्वान्टी अन्तर्राष्ट्रिय कृकेटमा नेपालले युएई विरूद्धको सिरिज २-१ ले जितेको छ। यो सँगै नेपालले पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय सँगै टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज पनि जितेको हो। अत्यन्तै...