२७ फागुन २०७५ by अनलाइनसमय
फागुन २७, इथियोपिया। आइतबार दुर्घटनाग्रस्त इथियोपियाली विमानमा उडानका समय हुने गतिविधि रेकर्ड गर्ने दुईमध्ये एउटा ‘ब्ल्याक बक्स’ भेटिएको छ। अनुसन्धानका लागि खटिएका अधिकारीलाई उद्धृत गर्दै इथियोपियाली सञ्चारमाध्यमले सो कुरा...