विश्व

पुटिन शिखर सम्मेलन अघि जेलेन्स्की र ईयू नेताहरू ट्रम्पसँग फोनवार्ता गर्दै

२८ साउन २०८२ by अनलाइनसमय

काठमाडौं, २८ साउन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली नेताहरूसँग मिलेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युक्रेनको पक्ष लिन दबाब दिने प्रयास गर्ने भएका छन् । बीबीसीका अनुसार अनलाइन कलमार्फत्...

खोज्नुहोस