देश

विपद्मा फसेका १६१ जनाको हेलिकप्टरबाट उद्धार

१३ असोज २०८१ by अनलाइनसमय

काठमाडौं, १३ असोज । आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकोप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको १६१ जनाको सकुशल उद्धार गरिएको छ । गृह मन्त्रालयकका प्रवक्ता एवम् सहसचिव ऋषिराम...

खोज्नुहोस