देश

कार्यभार सम्हाल्न नेपाल आइपुगे नवनियुक्त इजरायली राजदूत

२२ कार्तिक २०८१ by अनलाइनसमय

काठमाडौं, २२ कार्तिक । नेपालका लागि इजरायलका नवनियुक्त राजदूत स्मुलिम एरी बास आफ्नो कार्यभार सम्हाल्न काठमाडौँ आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा नायब शिष्टाचार महापाल लेखनाथ...

खोज्नुहोस