देश

विपत्ति सामना गर्न सक्ने ज्ञान र सिप हस्तान्तरण गर्नुपर्छ : भौतिकमन्त्री दाहाल

१३ कार्तिक २०८१ by अनलाइनसमय

काठमाडौं, १३ कार्तिक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले अबको पुस्तालाई विपत्ति सामना गर्न सक्ने ज्ञान र सिप हस्तान्तरण जरुरी रहेको बताएका छन् । अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण...

खोज्नुहोस