राजनीति

मेरो चरित्र हत्या भयो- वामदेव गौतम

१८ फागुन २०७५ by अनलाइनसमय

फागुन-१८, काठमाडौं। गत बुधवार हेलिकप्टर दुर्घटनामा परेर  ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीको अन्त्यष्टिमा नेता गौतम सहभागी भएपछि कास्कीबाट उपनिर्वाचन लड्ने मनसायले उनी सहभागी भएको बजार हल्ला फिँजाइएको थियो...

खोज्नुहोस