राजनीति

एमाले संसदीय दलको बैठक बस्दै, नीति तथा कार्यक्रम र संसद अवरोधका विषयमा छलफल हुने

२ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, २ जेठ । नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मध्याह्न साढे १२ बजे नयाँ वानेश्वरस्थित लोत्से हलमा बैठक बस्नेछ...

खोज्नुहोस