राजनीति

एमालेलाई विश्वप्रकाशको जवाफ: कांग्रेसलाई झुटो आरोप लगाउँदा माफी माफी माग्नुपर्छ कि पर्दैन ?

१४ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, १४ जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झुटो आरोप लगाएकामा केपी शर्मा ओलीले माफी माग्नुपर्छ कि पर्दैन भनेर एमालेलाई प्रतिप्रश्न गरेका छन् । सोमबार बालुवाटारमा बसेको तीन...

खोज्नुहोस