राजनीति

कांग्रेसको चेतावनी– गृहमन्त्रीलाई जोगाउन राज्यका अंगको दुरुपयोग नहोस्

२८ वैशाख २०८१ by अनलाइनसमय

कठमाडौं, २८ वैशाख । नेपाली कांग्रेसले राज्यका अंगहरूको दुरुपयोग नगर्न सरकारलाई चेतावनी दिएको छ । शुक्रबारदेखि सुरु हुने संसदको बजेट अधिवेशनअघि कांग्रेसले यस्तो चेतावनी दिएको हो । सहकारी प्रकरणमा...

खोज्नुहोस