राजनीति

एमालेद्वारा कीर्तिपुरको मेयरसहित चार पदका उम्मेदवार सार्वजनिक

२२ कार्तिक २०८१ by अनलाइनसमय

काठमाडौं, २२ कार्तिक । सत्तारुढ दल नेकपा एमालेले काठमाडौं जिल्ला अन्तर्गत हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारको नाम सार्वजनिक गरेको छ । जिल्ला कमिटीको बुधबार बसेको बैठकले कीर्तिपुर नगरपालिकाको...

खोज्नुहोस