राजनीति

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय (सूचीसहित)

२६ कार्तिक २०८१ by अनलाइनसमय

काठमाडौं, २६ कार्तिक । मन्त्रिपरिषद् बैठकले गरेका आठ वटा निर्णय सार्वजनिक गरिएको छ । सोमबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आठ वटा...

खोज्नुहोस