राजनीति

विप्लव समूहलाई प्रतिवन्ध राम्रो कार्य : सभापति देउवा

२९ फागुन २०७५ by अनलाइनसमय

फागुन २९, विराटनगर  । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आतङ्ककारी गतिविधिमा संलग्न नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज सङ्क्षिप्त...

खोज्नुहोस