राजनीति

भीम रावल पार्टीबाट आफैं निक्लिएका हुन् : शंकर पोखरेल

१२ पुष २०८१ by अनलाइनसमय

काठमाडौं, १२ पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावललाई आफूहरुले पार्टीबाट निकालेको नभई आफैं निक्लिएको बताएका छन् । प्रेस चौतारी नेपाल चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा...

खोज्नुहोस