काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसले पूर्वसभामुख एवम् पार्टीका नेता दमननाथ ढुङ्गानाको निधनको शोकमा मङ्सिर ४ गते) (मंगलबार) पार्टी केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको पार्टी केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले स्वर्गीय ढुङ्गानाको प्रति शोक प्रस्ताव पारित गर्दै मङ्सिर ३ र ४ गते पार्टीको आधा झण्डा झुकाउने र मङ्सिर ४ […]
काठमाडौं, २ मंसिर । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको जसपा नेपालबाट तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनी) र राजीव महर्जन (मौनी) ले उम्मेदवारी दिएका छन् । कीर्तिपुर नगरपालिकाको मेयरमा तेस्रो लिंगी हनि महर्जन र वडाध्यक्षमा मौनी महर्जनले उम्मेदवारी दिएका हुन् । दुबै उम्मेदवारले आइतबार कीर्तिपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गराएका […]
काठमाडौं, २ मंसिर । कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षका लागि नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । किर्तिपुरमा एमालेलेले डा. सुरेन्द्र मानन्धरलाई मेयरको उम्मेदवार बनाएको छ । उनी एमाले केन्द्रीय सदस्यसमेत हुन् । यस्तै वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ को वडाध्यक्षमा बद्री बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन् । यही मंसिर […]
काठमाडौं, २ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ल कीर्तिपुरको मेयर र दुई वटा वडाध्यक्षका लागि उम्मेदवारी नदिने भएको छ । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता भइरहेको छ । रास्वपाले मेयर र दुइटै वडाध्यक्षमा उम्मेदवारी दर्ता नगराउने रास्वपाका काठमाडौं सभापति प्रदीप विष्टले बताए । यसअघि रास्वपाबाट कीर्तिपुरको मेयरमा जयराम कार्कीको […]
काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसले काठमाडौं–१६ को वडाध्यक्षमा देवेन्द्र पाठकलाई उम्मेदवार बनाएको छ । यही मंसिर १६ गते हुने स्थानीय उपनिर्वाचनका लागि वडा सभापति समेत रहेका पाठकलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । काठमाडौंका कांग्रेस सभापति सबुज बानियाँले आइतबार बिहान बसेको संघीय निर्वाचन संसदीय समितिको बैठकले अन्य आकांक्षीको नाम फिर्ता लिएर पाठकको नाम सर्वसम्मत […]
काठमाडौं, २ मंसिर । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरका लागि डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गरेका छन् । महर्जनले आज पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराएका हुन् । कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा. सुरेन्द्र महर्जन, […]
काठमाडौं, ३० कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले आफ्नै दलका सांसद राजेन्द्र बजगाईविरुद्ध पार्टी कार्यालयमा उजुरी दर्ता गरेका छन् । बजगाईंले आफूविरुद्ध शृङ्खलवद्धरूपमा कुप्रचार गरेको भन्दैे मन्त्री पाण्डेले अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका हुन् । पाण्डेले अनुशासन समितिमा बिहीबार र संसदीय दलमा शुक्रबार लिखित उजुरी दिएका हुन् । बजगाईँले आफू […]
काठ्माडौं, ३० कार्तिक । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौंको फोहोर व्यवस्थापनको विषयमा संघीय सरकारले राजनीति गरेको आरोप लगाएका छन् । मेयर बालेनले सामाजिक सञ्जालमा पोस्ट राख्दै काठमाडौंको फोहोर व्यवस्थापनमा आफूहरुले सम्बन्धित कम्पनी र छिमेकी नगरपालिकाको असहयोगका साथै संघीय सरकारको हस्तक्षेप पनि भोग्नु परिरहेको बताएका छन् । उनले भनेका छन्, काठमाण्डौको फोहोर व्यवस्थापनले भोगिरहेको […]
काठमाडौं, २८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १९ जना सांसदमाथि सर्वोच्च अदालतमा अवहेलना दर्ता भएको छ । सभापति रवि लामिछाने पक्राउ परेपछि अदालतको न्यायिक कार्यमा अवरोध पुग्ने गरी प्रदर्शन गरेको, आफ्ना अभिव्यक्तिमार्फत अदालतलाई प्रभावमा पार्ने र धम्क्याउने काम गरेको दाबीसहित लामिछानेबाहेकका रास्वपाका १९ सांसदमाथि नै अवहेलना दर्ता गरिएको हो । १९ सांसदमाथि नै […]
काठमाडौं, २८ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्णालीको विकासका लागि भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० बुँदे ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा कर्णालीको दुरावस्थामा सुधार ल्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको छ । शाहीले संविधान जारी भएको दशक बितिसक्दा पनि कर्णालीले स्वास्थ्य, शिक्षा, कृषि, र पूर्वाधारमा आवश्यक सुधार र प्रगति नदेखेको भन्दै […]