राजनीति

मीनबहादुरले एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट हेर्न नमिल्नेमा

२६ कार्तिक २०८१ by अनलाइनसमय

काठमाडौं, २६ कार्तिक । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय भवन बनाउन विवादित व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गादानविरुद्धको रिट निवेदन सोमबार हेर्न नमिल्नेमा परेको छ ।...

खोज्नुहोस