राजनीति

प्रधानमन्त्री ओलीविरुद्ध युवराज सफलले दिए अख्तियारमा उजुरी

१ कार्तिक २०८१ by अनलाइनसमय

काठमाडौं, १ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । सामाजिक अभियन्ता भनिने युवराज पौडेल (सफल)ले आज आयोगमा उजुरी दर्ता गराएका हुन्...

खोज्नुहोस