• Category: राजनीति

    कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत

    कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत

    काठमाडौं, ९ मंसिर । ९ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरेका हुन् । देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य उमेश श्रेष्ठलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरेको मुख्यसचिव […]

    पाँच महिना नपुग्दै प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा

    पाँच महिना नपुग्दै प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा

    काठमाडौं, ९ मंसिर । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार स्वास्थ्यको कारण देखाउँदै उनले जिम्मेवारी सम्हालेको पाँच महिनामै पदबाट राजीनामा दिएका हुन् । सचिव अधिकारीले राष्ट्रपतिसमक्ष राजीनामा दिएका हुन् । सभामुख देवराज घिमिरेको सिफारिसमा १८ असार २०८१ मा अधिकारी प्रतिनिधि सभाको सचिवमा नियुक्त भएका थिए । […]

    अहिलेको समिकरण ०८४ मंसिरको चुनावसम्मम कायम रहन्छ : प्रधानमन्त्री

    अहिलेको समिकरण ०८४ मंसिरको चुनावसम्मम कायम रहन्छ : प्रधानमन्त्री

    काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को मंसिरसम्म अहिलेकै वर्तमान समीकरण रहिरहने दाबी गरेका छन् । राजधानी काठमाडौँमा आज पार्टीले आयोजना गरेको जागरण सभालाई संवोधन गर्दै ओलीले काँग्रेस –एमालेको सत्ता समीकरण आगामी निर्वाचन सम्म कायम रहने बताएका हुन् । उनले दुई दल बीच भएको सहमति अनुसार आफुले १८ महिना र काँग्रेस सभापति […]

    शंकर पोख्रेलको प्रश्नः चुच्चे नक्सा प्रकाशित गर्नु, सुरुङमार्ग, रेल र पानी जहाजको योजना अघि सार्नु गलत हो ?

    शंकर पोख्रेलको प्रश्नः चुच्चे नक्सा प्रकाशित गर्नु, सुरुङमार्ग, रेल र पानी जहाजको योजना अघि सार्नु गलत हो ?

    काठमडौं, ७ मसिर । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोख्रेलले एमाले नेतृत्वको सरकारले नेपालको गुमेको भूभाग समेटेर नक्सा प्रकाशित गर्नु, रेल, सुरुङमार्ग र पानी जहाजको योजना अघिसार्नु गलत नभएको जिकिर गरेका छन् । एमालेले आज काठमाडौँमा गर्न लागेको जागरसभा र भइरहेको आलोचनाप्रति सङ्केत गर्दै महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेकपा(एमाले) र त्यसको […]

    एमालेको सभालाई प्रधानमन्त्री ओलीले साढे १ बजे सम्बोधन गर्ने

    एमालेको सभालाई प्रधानमन्त्री ओलीले साढे १ बजे सम्बोधन गर्ने

    काठमाडौं, ७ मंसिर । सत्तारुढ नेकपा एमालेले आज शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा गर्दै छ । सभालाई दिउँसो साढे एक बजे प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । सभाअघि एमालेले काठमाडौंको भद्रकालीबाट र्‍याली निकाल्ने छ । र्‍याली सुन्धारा, रत्नपार्क हुँदै दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । एमालेले नेतृत्व गरेको वर्तमान […]

    आज मन्त्रिपरिषद् बैठक बस्दै

    आज मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं, ६ मंसिर । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण, यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन लगायतका केही महत्वपूर्ण विषयमा छलफल तथा निर्णय हुन सक्ने बताइएको छ ।     […]

    एमालेले भृकुटीमण्डपमा गर्ने भनिएको जागरण सभाको स्थान परिवर्तन, अब दरबारमार्गमा हुने

    एमालेले भृकुटीमण्डपमा गर्ने भनिएको जागरण सभाको स्थान परिवर्तन, अब दरबारमार्गमा हुने

    काठमडौं, ५ मंसिर । सत्तारुढ दल नेकपा एमालेले मंसिर ७ गते गर्ने भृकुटीमण्डपमा गर्ने भनिएको सभाको स्थान परिवर्तन भएको छ । यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको सभा अब दरबारमार्गमा आयोजना गर्ने एमालेले जनाएको छ । एमालेले काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला कमिटीको आयोजनामा सभा गर्दैछ । यो सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ । […]

    पुथाउत्तरगंगा–२ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध

    पुथाउत्तरगंगा–२ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध

    काठमाडौं, ५ मंसिर । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध भएका छन् । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका तर्फबाट संयुक्त उम्मेदवार जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती निर्विरोध भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयबाट भने […]

    दुर्गा प्रसाईलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    दुर्गा प्रसाईलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको सीआईबी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । प्रहरीले आज बिहान प्रसाईंलाई म्याद थपका […]

    स्थानीय तह उपनिर्वाचनको पर्यवेक्षण गर्न नौ संस्थालाई अनुमति (सूचीसहित)

    स्थानीय तह उपनिर्वाचनको पर्यवेक्षण गर्न नौ संस्थालाई अनुमति (सूचीसहित)

    काठमडौं, ४ मंसिर । निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको पर्यवेक्षण गर्न नौ वटा संस्थालाई अनुमति दिएको छ । आयोगका सहसचिव एवम् प्रवक्ता निता पोखरेल अर्यालले आयोगको सोमबार बसेको बैठकले नौ वटा संस्थानलाई उपनिर्वाचनको पर्यवेक्षण गर्न अनुमति दिने निर्णय भएको जानकारी दिइन् । आयोगले यसका लागि कार्तिक २६ गतेदेखि ३० गतेसम्म […]