राजनीति

रास्वपाले गर्‍यो संसद् बैठक बहिस्कार, प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हटाइयो

६ असार २०८२ by अनलाइनसमय

काठमाडौं, ६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेको छ । यसअघिका दिनमा वेल घेराउ गर्दै आइरहेको रास्वपाले आज भने बैठक नै बहिस्कार गरेको हो ।...

खोज्नुहोस