राजनीति

जसपा नेपालबाट किर्तिपुरको मेयर र वडाध्यक्षमा तेस्रो लिङ्गी उम्मेदवार

२ मंसिर २०८१ by अनलाइनसमय

काठमाडौं, २ मंसिर । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको जसपा नेपालबाट तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनी) र राजीव महर्जन (मौनी) ले उम्मेदवारी दिएका छन् ।...

खोज्नुहोस