राजनीति

पाँच महिना नपुग्दै प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा

९ मंसिर २०८१ by अनलाइनसमय

काठमाडौं, ९ मंसिर । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार स्वास्थ्यको कारण देखाउँदै उनले जिम्मेवारी सम्हालेको पाँच महिनामै पदबाट राजीनामा...

खोज्नुहोस