राजनीति

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय (सूचीसहित)

७ साउन २०८२ by अनलाइनसमय

काठमाडौं, ७ साउन । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आज नियमित पत्रकार सम्मेलन...

खोज्नुहोस