राजनीति

नेपाल यस्तो देश हो, भ्रष्टाचार गर्न ऋण लिइन्छ : डा. सिंह

१५ वैशाख २०८२ by अनलाइनसमय

काठमाडौं, १५ वैशाख । भ्रष्टाचार गर्न विदेशबाट ऋण लिने गरेको  भन्दै सांसद डा. अम्रेश कुमार सिंहले टिप्पणी गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण, २०८१ माथी...

खोज्नुहोस