राजनीति

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

२३ मंसिर २०८१ by अनलाइनसमय

काठमाडौं, २३ मंसिर । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।...

खोज्नुहोस