राजनीति

मन्त्रिपरिषद् बैठक र उर्जा राज्यमन्त्रीको शपथ कार्यक्रम स्थगित

१९ वैशाख २०८२ by अनलाइनसमय

काठमाडौं, १९ वैशाख । आज बिहान १० बजेका लागि तय भएको मन्त्रिपरिषद् बैठक र उर्जा राज्यमन्त्रीको शपथग्रहण कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले आज १०...

खोज्नुहोस