राजनीति

प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त

१६ पुष २०८१ by अनलाइनसमय

काठमाडौं, १६ पुस । प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई मंगलबार सचिव नियुक्त गरेका हुन् । सभामुखको सिफारिसमा राष्ट्रपति पौडेले नेपालको संविधानको धारा...

खोज्नुहोस