राजनीति

रास्वपाको सांसद अभिमुखीकरण कार्यक्रम सुरु, रवि र बालेन गएनन्

३ चैत २०८२ by अनलाइनसमय

काठमाडौं, ३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा कार्यक्रमको कार्यक्रम उपसभापतिद्वय डीपी अर्याल र डा....

खोज्नुहोस