राजनीति

दुर्गा प्रसाईलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

५ मंसिर २०८१ by अनलाइनसमय

काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।...

खोज्नुहोस