राजनीति

प्रभु शाहको प्रश्न : जनताले तिरेको कर नेताको भुँडी भर्न हो ?

५ असार २०८२ by अनलाइनसमय

काठमाडौं, ५ असार । प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रभु शाहले सरकारको बजेट विनियोजनप्रति आपत्ति जनाएका छन् । उनले केही नेताको निर्वाचन क्षेत्रमा अत्यधिक बजेट छुट्याइएको भन्दै त्यसले संसदभित्रै असमानता...

खोज्नुहोस