राजनीति

राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न सांसदहरूको माग

२३ साउन २०८२ by अनलाइनसमय

काठमाडौं, २३ साउन । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले राष्ट्रिय गौरवका आयोजनाहरू तोकिएको म्यादभित्र सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले विशेषगरी सिँचाइसँग जोडिएका आयोजनाहरू ढिलो हुँदा सुक्खाग्रस्त क्षेत्रका...

खोज्नुहोस