राजनीति

भारतले भन्याे : नेपालमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेका छाैं

२४ भदौ २०८२ by अनलाइनसमय

भारतले नेपालमा विकसित पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको छ । भारतीय विदेश मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै  जेनजीको प्रदर्शनका क्रममा युवाहरूको मृत्यु भएको घटनाप्रति दु:ख व्यक्त गरेको छ...

खोज्नुहोस