राजनीति

प्रदर्शनकारीले निकाले रवि लामिछाने जेलबाट

२४ भदौ २०८२ by अनलाइनसमय

काठमाडौं । आन्दोलनरत जेनजी समूहका युवाहरूको पहलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नख्खु कारागारबाट बाहिरिएका छन् । उनी मंगलबार दिउँसो प्रदर्शनकारीको उपस्थितिमा कारागारबाट मुक्त भएका हुन् ।...

खोज्नुहोस