फागुन २९,काठमाडौँ (रासस) : सरकारले सरकारी तथा निजी क्षेत्रले उत्पादन गरेको विद्युत् खरीद गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । विद्युत् विकास विभागले यहाँ आज आयोजना गरेको छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जलविद्युत् आयोजनाबाट उत्पादित सम्पूर्ण विद्युत् सरकारले खरीद गर्ने विश्वास दिलाउनुभएको हो । निजी क्षेत्रले उत्पादन गर्ने बिजुली नेपाल विद्युत् प्राधिकरणले खपत नगरे […]
फागुन २८, सप्तरी । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले पृथकतावादको नारा छाडेर आएको सिके राउतसँग भएको सरकारको सम्झौता सकारात्मक रहेको बताउनुभएको छ । राजविराजमा आज नेपाल प्रेस सोसाइटीद्वारा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री भट्टराईले राउतसँग भएको सरकारको सम्झौतालाई सकारात्मक रुपमा लिनुपर्ने र दुई नम्बर बुँदामा दुवै पक्षबाट दोहोरो अर्थ लाग्ने गरी भइरहेको व्याख्या र […]
फागुन २५, काठमाडौं । शुक्रबार राष्ट्रिय सभागृहमा आयोजना गरिएको राजनीतिक सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रममा स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतले गठबन्धनको तर्फबाट सम्वोधन गरे । अघिल्लो दिन मात्र पृथकतावादी आन्दोलन गरेको आरोपमा जेलबाट छुटेका डा. राउतले के-के बोले भन्ने विषयमा चासो र जिज्ञासा हुनु स्वाभाविकै थियो । तसर्थ पाठकहरुको जिज्ञासालाई कदर गर्दै डा. सिके […]
फागुन-१८, काठमाडौं। गत बुधवार हेलिकप्टर दुर्घटनामा परेर ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीको अन्त्यष्टिमा नेता गौतम सहभागी भएपछि कास्कीबाट उपनिर्वाचन लड्ने मनसायले उनी सहभागी भएको बजार हल्ला फिँजाइएको थियो । सो हल्लाको खण्डन गर्दै गौतमले आफू उम्मेदवार नबन्ने प्रष्ट पारेका हुन् । गौतमले हुँदै नभएका निराधार कुरा प्रचारमा ल्याइएको भन्दै चित्त दुखाएका छन् । उनले […]
फागुन-१३, विराटनगर । पछिल्लो समय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच आरोप प्रत्यारोप चलिरहेको छ । आइतबार साँझ गृहनगर आएका शेखरले सोमबार बिहान प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा आफूलाई गाली गर्दा फाइदा पुग्ने भए गाली गरिरहन भन्दै सभापति देउवाप्रति ब्यङग्यात्मक जवाफ दिएका हुन् । देउवाले ‘पार्टी कोइरालाहरुको बपौती नभएको र […]
फागुन-१३, काठमाडौं । गत हप्ता दिएको एक सार्वजनिक मञ्चको भाषणलाई लिएर पार्टी तथा सामाजिक सञ्जालमा कांग्रेस पार्टी सभापति शेरवहादुर देउवाको तिब्र आलोचना भएको थियो । सोहि अभिव्यक्तिबारेको विवाद आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिमा पनि प्रश्न उठे पछि देउवाले स्पष्टिकरण नैं दिनु परेको थियो । सभापति देउवाले सार्वजनिक मञ्चबाटै केन्द्रीय सदस्य शेखर कोइरालाको नामै […]
फागुन-१०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांगठनिक एकता टुंगो लगाउने गठित कार्यदल भंग गरेको छ । अब शीर्ष नेताहरु रहेको सचिवालयले सांगठनिक एकताको प्रस्ताव तयार पारेर स्थायी कमिटीमा पेश गर्नेछ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले कार्यदलको म्याद थप नगर्ने निर्णय गरेको हो । बिहीबार सचिवालय बेठकमा संयोजक रामबहादुर थापा बादलले पेश […]
फागुन-१०, काठमाडौं । बिहिबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमार्फत् गत फागुन ३ र ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्। यी हुन् निर्णयहरू : १.Agreement for the avoidance of double Taxation and prevention of Fiscal Evasion with Respect to Taxes on income (द्वैध कराधान मुक्ति तथा […]
फागुन-९, वीरगञ्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सार्वजनिक मञ्चमै कोइराला परिवारमाथि खनिएका छन् । उनले नेता शेखर कोइरालाको नामै लिएर पार्टीमा के हैसियत छ भनेर प्रश्नसमेत गरेका छन् । महाधिवेशनकै झल्को दिने गरि देउवा कोइराला माथि यसरी खनिन थालेका हुन् । पछिल्लो समय कोइराला परिवारका तीन सदस्य महामन्त्री शशांक र केन्द्रीय सदस्यद्वय शेखर र सुजाता […]
फागुन्-३, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रवासीको नाममा गरिएको प्रधानमन्त्रीको सम्बोधन मिथ्याङ्कमा आधारित् भएको बताएका छन् । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा ओली आफ्नो एक वर्षे कार्यकालको समीक्षा गर्न चुकेको बताउँछन् । ‘मैले धेरै काम गर्छु भनेको थिएँ, केही पुरा भए, नसकेको चार वर्षमा पुरा गर्छु भन्नु भएको हुन्थ्यो’ शर्मा […]