राजनीति

अख्तियार प्रमुख राईको राजीनामा माग्दै जेनजी अलायन्सले बुझायो पत्र

२१ असोज २०८२ by अनलाइनसमय

काठमाडौं, २१ असोज । विभिन्न जेनजी समूह र व्यक्तिहरूको सहभागितामा गठन गरिएको जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग्दै औपचारिक पत्र बुझाएको छ...

खोज्नुहोस