राजनीति

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २० निर्णय (सूचीसहित)

२४ असोज २०८२ by अनलाइनसमय

काठमाडौं, २४ असोज । सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गदै असोज २३ गतेको...

खोज्नुहोस