राजनीति

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

२४ भदौ २०८२ by अनलाइनसमय

काठमाडौं, २४ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आव्हान गरेका छन् । देशभर जेनजीको आन्दोलन चर्किँदै गएपछि  प्रधानमन्त्री  ओलीले सर्वदलीय बैठक आव्हान गरेका छन् ।

खोज्नुहोस