राजनीति

रैथाने खाद्यान्नको प्रवर्द्धन आवश्यक : उपसभामुख राना

७ असार २०८१ by अनलाइनसमय

काठमाडौं, ६ असार । उपसभामुख इन्दिरा रानाले रैथाने खाद्यान्नहरुको प्रवर्द्धन गर्न आवश्यक रहेको बताएकी छन् । बिहीवार काठमाडौंमा ग्यास्ट्रोनोमी टुरिजम एशोसिएशन अफ नेपालले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै...

खोज्नुहोस