राजनीति

सभामुख घिमिरेसमक्ष रामहरि खतिवडाले बुझाए राजीनामा

२८ साउन २०८२ by अनलाइनसमय

काठमाडौं, २८ साउन । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार प्रतिनिधिसभाको रोष्ट्रमबाट राजीनामाको घोषणा गरेका खतिवडाले बुधबार सभामुख देवराज घिमिरेसमक्ष...

खोज्नुहोस