राजनीति

गृहमन्त्री अर्यालसँग भारतीय अतिरिक्त सचिव महावरको भेट, निर्वाचनमा सघाउने प्रतिबद्धता

२३ मंसिर २०८२ by अनलाइनसमय

काठमाडौं, २३ मंसिर । गृहमन्त्री ओमप्रकाश अर्याल र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच शिष्टाचार भेटवार्ता भएको छ । गृह मन्त्रालयमा मङ्गलवार भएको भेटमा सचिव महावरले आगामी फागुन...

खोज्नुहोस