समाचार

उपनिर्वाचन : उम्मेदवार सिफारिस गर्न प्रदेश कमिटीलाई एकीकृत समाजवादीको निर्देशन

२३ कार्तिक २०८१ by अनलाइनसमय

काठमाडौं, २३ कार्तिक । नेकपा एकीकृत समाजवादीले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारका नाम सिफारिस गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको छ । पार्टीले स्थानीय तहका आवश्यकता बुझेका, अनुभवी, साङ्गठनिक...

खोज्नुहोस