समाचार

प्रधानमन्त्रीले भोलीको संसद् बैठकमा सम्बोधन गर्ने

११ वैशाख २०८२ by अनलाइनसमय

काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भोली (शुक्रबार) को संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् । भोलीबाट बजेट अधिवेशन सुरु हुँदैछ । उक्त अधिवेशनको पहिलो दिन नै...

खोज्नुहोस