समाचार

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

१७ चैत २०८१ by अनलाइनसमय

काठमाडौं, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । एमालेका मुख्य सचेतक महेश बर्तौलाले सभामुख देवराज घिमिरेसँगको छलफलमा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी गराएका हुन्...

खोज्नुहोस