समाचार

रेशम चौधरी पक्राउबारे बिहीबार गृहमन्त्रीले संसद्मा जवाफ दिने

२३ वैशाख २०८२ by अनलाइनसमय

काठमडौं, २३ वैशाख । गृहमन्त्री रमेश लेखकले वैशाख २५ गते बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीको पक्राउबारे जानकारी गराउने भएका छन् । मंगलबार प्रतिनिधि...

खोज्नुहोस