समाचार

प्रधानमन्त्री ओलीले गरे मोदीसँग टेलिफोन संवाद, आतंकविरुद्ध नेपालको साथ

१० वैशाख २०८२ by अनलाइनसमय

काठमडौं, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सकमक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् । जम्मु कश्मिरमा आतंकवादी समूहले गरेको हमलापछि प्रधानमन्त्री ओलीले मोदीसँग संवाद गरेका हुन्...

खोज्नुहोस