समाचार

३५ दिनभित्र विद्युत् प्रसारण लाइनमुनि मापदण्ड विपरीत बनेका संरचना हटाउन महानगरको आग्रह

१७ मंसिर २०८१ by अनलाइनसमय

काठमाडौं, १७ मंसिर । काठमाडौँ महानगरपालिकाले विद्युत् प्रसारण लाइनमुनि रहेका घरटहरा तथा संरचना हटाउन आग्रह गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै आफ्नो स्वीकृति लिएर संरचना निर्माण गर्नुपर्नेमा...

खोज्नुहोस