समाचार

सङ्घीय संसद्को दुवै बैठक आज बस्दै, यस्तो छ कार्यसूची

२२ वैशाख २०८२ by अनलाइनसमय

काठमाडौं, २२ वैशाख । संघीय संसद् अन्तर्गत् आज (सोमबार) प्रतिनिधि सभाको बैठक बस्दैछ । आज बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।...

खोज्नुहोस