समाचार

भारत–पाकिस्तान तनावले जारी आईपीएल स्थगित

२६ वैशाख २०८२ by अनलाइनसमय

काठमाडौं, २६ वैशाख । भारत र पाकिस्तानबीच बढ्दो द्वन्द्वका कारण जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२५ स्थगित भएको छ । पाकिस्तानसँग बढ्दो तनावका बीच बीसीसीआईले आईपीएल अनिश्चितकालका लागि...

खोज्नुहोस