समाचार

पहिलोपटक नेकपा एसको कार्यालय पुगे ओली

१८ चैत २०८१ by अनलाइनसमय

काठमाडौं, १८ चैत । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेका छन् । आइतबार दिवंगत भएका नेकपा एस सम्वद्ध वरिष्ठ...