समाचार

हमलापछि पुटिनको ट्रम्पसँग कुरा गर्ने योजना छैन : क्रेमलिन

८ असार २०८२ by अनलाइनसमय

काठमाडौं, ८ असार । इरानमाथिको अमेरिकी हमलापछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतिसँग संवाद गर्ने कुनै योजना नरहेको क्रेमलिनले आइतबार जनाएको छ  । तर आवश्यक परेमा छिट्टै फोन वार्ता...

खोज्नुहोस